काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको छ । अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा एशियाका ५ सय बढी सहभागीका साथ एक समारोहमा बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई उक्त पुरस्कार प्रदान गरेको हो । प्रदान गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो…