Logo

जापान र ईयुबीच विश्वको एक तिहाई जिडीपी धान्ने सम्झौता, तोडिदै अमेरिका फस्ट नीति

काठमाडौं । युरोपियन युनियन र जापानले विश्वकै एक ठुलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौताले विश्वको एकतिहाई कुल ग्राह्स्थ्य उत्पादन (जीडीपी) धान्नुका साथै ६ सय मिलियन मानिसलाई समेट्ने अनुमान गरिएको छ । युरोपियन युनियन जापानका लागि डेरीयुक्त सामानको लागि सबैभन्दा ठुलो निर्यातकर्ता हो भने जापान कारहरुको सबैभन्दा ठुलो निर्यातकर्ता हो । यो…