काठमाडौं । नेपालका २८ दशमलव ५ प्रतिशत जनता अझैपनी गरीब रहेको पाइएको छ । २५ प्रतिशत नेपाली बहुआयामिक रुपबाट गरीबी भएको तथ्यांक सार्वजनिक भएको हो । बहुआयामिक रुपबाट गरीबी भन्नाले धेरै प्रकारका सुविधाहरुबाट बञ्चित हुनु भन्ने बुझिन्छ । नेपाल सरकार, राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको बहुआयामिक गरिबीको क्षेत्रमा अनुसन्धान गरिरहेको अग्रणी संस्था ओपीएचआईको सहकार्यमा…