Logo

मुक्तिनाथ विकास बैंक र पीयु बीच सम्झौता, उत्कृष्ट ५ जना विद्यार्थीलाई बैंकमा रोजगार

काठमाडौं । मुक्तिनाथ विकास बैंक र पोखरा विश्वविद्यालय (पीयु) बीच सम्झौता भएको छ । बैंकको क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालय स्कूलअफ विजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ती पीयुका ५ जना जेहेन्दार विद्यार्थीलाई दक्षताका आधारमा रोजगारी दिने भएको छ । त्यसतै विद्यार्थीहरुलाई बिभिन्न बिधामा…