काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक बर्ष २०७४/७५ मा ५६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको सो नाफा अघिल्लो आबको तुलनामा २६ प्रतिशतले बढि हो । बैंकको ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा बृद्धि भएसँगै नाफामा बृद्धि भएको हो । सो अबधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद…