Logo

निर्वाचन खर्च तत्काल पेस गर्न उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेस गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले उम्मेदवारहरुलाई तत्काल निर्वाचन खर्च विवरण पेश गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम प्राप्त भएको तीन साता भइसक्दा पनि खर्च नबुझाएको भनदै यस्ते निर्देशन दिएको बताएको छ । प्रतिनिधिसभा तथा…