Logo

१३ प्रशितले बढ्यो धान रोपाई, हालसम्म ९० प्रतिशत क्षेत्रफलमा सम्पन्न

काठमाडौं । यो बर्ष कुल ९० प्रतिशत स्थानमा धान रोपाई सम्पन्न भएको छ । नेपालमा १५ लाख ५२ हजार हेक्टरमा बर्षे धान लगाउने गरेकोमा हालसम्ममा त्यसको ९० प्रतिशत स्थानमा सम्पन्न भइसकेको कृषि प्रसार निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार गत बर्षको सोही अबधिको तुलनमा यस बर्षको सोही अबधिमा धान रोपाई करिब १३ प्रतिशतले बढ्न…