Logo

प्रतिनिधि सभाको १० विषयगत समितिको सभापतिमा निर्विरोध, अर्थमा दाहाल र लेखामा शाह

काठमाडौं । संघिय प्रतिनिधि सभा अन्तरगतका विभिन्न समितिको सभापतिहरुमध्ये १० ओटामा निर्विरोध चयन भएको छ । विभिन्न समितिको सभापतिमा एकल उम्मेद्वारी परेपछि १० जना निर्विरोध भएका हुन । प्रतिनिधि सभाको आज बसेको बैठकले अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाल निर्विरोध चयन गरेको हो । यस्तै लेखा समितिको सभापतिमा भने भरतबहादुर शाह निर्विरोध भएका हुन । प्रतिनिधि…