Logo

व्यवसायी गौचनको हत्याको जिम्मा लिएका मनोज पुन प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरी केन्द्रीय अनुशन्धान व्यूरो (सिआइबी)ले हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेका मनोज पुनलाई नियन्त्रणमा लिएको छ । पुनलाई भारतको तटीय राज्य गोवाबाट नियन्त्रणमा लिएको हो। आइतबार प्रहरीको नियन्त्रणमा परेका पुनलाई नेपाल ल्याउँदै गरेको छ । पुनलाई नियन्त्रणमा लिन प्रहरीले एक विशेष टोली नै खटाएको थियो। बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न…