काठमाडौं । सिटी एक्सप्रेसर र सिगे मनी ट्रान्सफर अमेरिकाबीच रेमिटान्स सम्झौता भएको छ । सम्झौता अनुसार अमेरिकामा रहेका नेपालीहरुले जुनसुकै स्टेडबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालमा रकम जम्मा गर्न वा पठाउन सकिने भएको छ । सम्झौतामा सिटी एक्सप्रेसकका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका छन । सिगेका…