Logo

अन्तरराष्ट्रिय व्यापार मेलामा ७ करोडको व्यापार, व्यापारी भन्छन् ‘प्रचारप्रसार कम हुँदा कारोबार भएन’

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा ७ करोड बराबरको व्यापार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्धारा संचालित मेलाको चौथो दिन सो बराबरको कारोबार भएको महासंघका बरिष्ठ अधिकृत पर्शुराम नेपालले बताए । पाँच दिनसम्म चल्ने मेलामा करिब १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखेको थियो । अन्तरराष्ट्रिय स्तरको मेला भएपनि पछिल्लो समय…