Logo

सन्चालनमा आयो होटल स्नोल्यान्ड, पोखरामा ओयोको ५ सय कोठा

काठमाडौं । पोखरास्थित स्नोल्यान्ड होटल सुरुवातमा आएसँगै पोखरामा ओयोका विशिष्ट कोठाहरुको संख्या ५ सय पुगेको छ । ४२ कोठा भएको स्नोल्यान्ड होटेलको उद्धघाटन पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले गरेका हुन । नयाँ होटलको लन्चसंगै ओयोले नेपालभरि ८० भन्दा बढी होटलहरूको साथ साझेदारी गरिसकेको छ । ओयोका १ हजार ४ सय बढी आरामदायी, आधुनिक सुविधायुक्त, एयरकंडीशनिंग,…