काठमाडौं । गतहप्ता मात्रै नेपाल बैंकर्स संघले एक किसिमको निर्णय गर्दै ब्याजदरमा एउटा सिमा तोक्यो । जस अनुसार बाणिज्य बैंकले बचतकर्तालाई साधारण बचतमा बार्षिक ८ प्रतिशत र मुद्दती बचतमा ११ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने भन्दै बैंकर्स संघले एक किसिमको ‘सिण्डिकेट’ लागू गरे । तर, उक्त सिण्डिकेट’ तोड्दै एनआईसी एसिया बैंकले बचतकर्तालाई मुद्दती बचतमा…