Logo

दाहाल बने यामाहाको पहिलो विजेता, सतप्रतिशत क्यासब्याक

काठमाडौं । यामाहाको आमन्त्रण क्यासब्याक अफर अन्तर्गत पहिलो विजेता विपिन दाहाल भएका छन । इटहरी इनरुवाका विपिन दाहालले सोमबार यामाहाको मोटरसाईकल खरिद गर्दा सतप्रतिशत क्यासब्याक अफर प्राप्त गरेको हो । इटहरी स्थित यामाहाको सोरुम तिरुपति अटो सिटीबाट यामाहा एफजीएस एफआई खरिद गरेका दाहाललाई सतप्रतिशत क्यासब्याक अफर परेको यामाहाले जनाएको छ । ‘आमन्त्रण’ नाम दिइएको योजना…