काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन । नेपाल चेम्वर अफ कमर्शका टोलीसँगको राष्ट्रपति भवन शितलनिवासमा भएको भेटघाटमा भण्डारीले सवैले आ–आफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताएकी हुन । आयात गर्नैपर्ने बस्तुहरुको आयातको बिकल्प नभएपनि तर हरेक दिन चुल्होमा पाक्ने सामान्य चिजहरु पनि आयात नै गरी…