Logo

एनआईसी एशिया र रेमिटवेयर सम्भौता, क्यानाडा र युएई बाट इनवार्ड रेमिटान्स सेवा

काठमाडौं । एनआईसी एशिया बैंक र रेमिटवेयर पेमेन्टस बीच रेमिटान्स सम्झौता भएको छ । बैंकको रेमिटवेयर सँगको सम्झौता पछि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी क्यानाडा र युएई बाट इनवार्ड रेमिटान्सको सुरुवात गरेको छ । सम्झौता अनुसार रेमिटवेयर मार्फत क्यानाडा र दुबैबाट पठाएको रकम बैंकका मुलुकभर रहेका शाखा तथा प्रतिनिधिहरु मार्फत भुक्तानी पाउन सकिने बैंकले…