काठमाडौं । घरजग्गा कारोबारलाई पटक–पटक अनुत्पादन क्षेत्रको रुपमा व्याख्या गर्दै आएका अर्थमन्त्री डा.युवराज खतिवडाको सम्पूर्ण लगानी भने सोही क्षेत्रमा भएको भेटिएको छ । अर्थमन्त्री खतिवडाले आफुले आज (बुधबार) सम्पती विवरण पेश गर्ने क्रममा जागिर खाएर आर्जन गरेको प्रायःजसो रकम घरजग्गा खरिदमै लगानी गरेको घोषणा गरेका छन् । उनले आफ्नो कमाईबाट काठमाडौं उत्यकामा मात्रै करिब ७…