काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गको स्तरोन्त्ती गर्न सम्भाब्यता अध्ययन गरी निर्माणकार्य सुरु गर्ने भएको छ । यस्तै आगामी आर्थिक बर्ष भित्रमा काठमाडौं निजगढ द्रुतमार्ग, मध्य पहाडी पुष्पलाल लोक मार्ग तथा हुलाकी राजमार्ग निर्माणमा विशेष जोड दिएको छ । अबका दिनमा नेपालका सबै राजमार्गहरुलाई एक्सप्रेस हाईवेका रुपमा विकास गर्न समेत बजेट बक्तव्यमा उल्लेख छ ।…