Logo

संसद भवनमा पुग्यो बजेट बुक र रातो किताब, अर्थमन्त्री मन्त्रिपरिषद् बैंठकमा

काठमाडौं । सरकारले आर्ज प्रस्तुत गर्ने ‘बजेट बुक’ संसद भवनमा पुगेको छ । सरकारले आगामी आर्थिक बर्षका लागि आज ल्याउन लागेको बजेटको किताव भर्खरै मात्र संसद भवन बानेश्वर पुर्याइएको हो । विहान १२ बजेदेखि छाप्न सुरु गरेको सो बजेट बुक सिंहदरबारबाट सोझै संसद भवन लगिएको हो । हाइलक्स गाडीमा राखेर बजेट र रातो किताब संसद…