काठमाडौं । प्रदेश नं. ६ को सरकार र सीता एयरबीच बुधबार हवाई सेवा संचालन सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सीता एयरले सिमिकोट, रारा ,जुम्ला र डोल्पा विमानस्थलमा प्रदेश राजधानी सुर्खेतबाट नियमित हवाई सेवा संचालन गर्नेछ । नियमित हवाई संचालनको लागि सीता एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हवाई उडान अनुमति प्राप्त गरे पछि मात्रै…