काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा गिरावट आएको छ । सरकारले घरजग्गा कारोबारलाई कडाई गरेसँगै घरजग्गाको रजिष्ट्रेशनमा उल्लेख्य गिरावट आउनुका साथै सो वापत सरकारले प्राप्त गर्ने राजस्वमा पनि गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार चालू आर्थिक बर्षको समीक्षा अबधिमा समग्र घर–जग्गा रजिष्ट्रेशन संख्यामा २० दशमलव ५ प्रतिशतले ह्रास आएको छ । तर…