काठमाडौं । घरायसी तथा मृत्य भएका व्यक्तिको सेयर नामसारी गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सहमति नचाहिने भएको छ । यस अघि त्यस्ता प्रकृतिका सेयर नागसारी गर्दा नेप्सेको सिफारिस चाहिने गरेकोमा धितोपत्र बोर्डले निक्षेप सेवा विनियमावली २०६८ मा तेस्रो संसोधन गर्दै उक्त व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार भौतिक, अभौतिक धितोपत्रको घरायसी नामसारी गर्न…