Logo

चिनियाँ लगानीकर्तालाइ नेपालमा लगानी गर्न एफएनसीसीआइ अक्ष्यक्ष राणाको आग्रह, प्राथमिकतामा बीआरआई मुलुक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन । विहिबार १३ औं चीन दक्षीण एशिया व्यवसायी फोरमलाइ सम्बोधन गर्दै अध्यक्ष राणाले सो आग्रह गरेकी हुन । उनले चीन तथा बीआरआईसंग जोडिएका देशहरूमा खपत हुन सक्ने वस्तुहरू उत्पादन गर्ने गरि नेपालमा लगानी गर्न आग्रह गरेकी हुन ।…