Logo

रिचार्जर एपबाट मोबाइल किन्दा टिभि सित्तैंमा, अफर एक साता चल्ने

काठमाडौं । विश्वकप फुटबलको अवसरमा मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभि सित्तैंमा दिने अफर सार्वजनिक गरेको छ । बिहीबार देखी सुरु हुने अफर अन्तरगत साओमीको एमआई मिक्स, एमआई एम फाईभ १ प्लस तथा जेटीईको एक्सन इलाइट मोडलका मोबाइल खरीदमा १९ इञ्चको टेक्नोजको एलईडी टिभि पाउने भएको हो । त्यसतै जेटीईको एक्सन मिनी, एचटीसीको डी ७२८…