काठमाडौं । गएको फेब्रुअरी महिनामा नेपालमा अन्तरराष्ट्रिय पर्यटक आगमन ९६ हजार ८ सय ८० पुगेको छ । अध्यागमन कार्यालयले तथ्यांक सार्वजनिक गर्दै पछिल्ला तथ्यांकहरूले नेपालमा पर्यटन क्षेत्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो । पछिल्ला केही वर्षहरूमा महामारीको असरले नेपालमा पर्यटन क्षेत्र निकै प्रभावित भएको थियो। तर, पछिल्लो समय नेपाल आउने पर्यटकहरूको संख्या निरन्तर बढ्दै…