Logo

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम भाउ ४४५ रुपैयाँ

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसको प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४४५ रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते)…