Logo

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेको बयान आज

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज हुने भएको छ । यस अघि मंगलबार पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई बिहानै लगिएपनि रविलाई दिनभर कास्की जिल्ला अदालत परिसरमै राखिएको थियो । आइतबार विभिन्न तीन अभियोगमा मुद्दा दर्ता…