काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स वितरणलाई एग्रेसिभ रुपमा अगाडि बढाउने भएको छ । विभागसँग भएका मेशिनले हालको मागलाई सम्बोधन गर्न नसक्ने भएपछि कार्ड छाप्नको लागि नेपालमै भएका अन्य मेशिन समेत प्रयोगमा ल्याउने भएको हो । हाल विभागले नेपालमै भएका अन्य स्मार्टकार्ड छाप्ने मेशिनबाट स्मार्ट लाइसेन्स छपाइका लागि टेन्डर आह्वान गरिएको विभागका महानिर्देशक लावण्यकुमार…