Logo

राष्ट्रियसभामा चार विधेयक पेश, कुन मन्त्रीले कुन विधेयक लगे ?

काठमाडौं । राष्ट्रियसभाको बैंठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । आज भएको बैंठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पेश भएको हो । कानून,…