Logo

भारतबाट मात्रै ८ खर्बको सामान आयात, १ खर्बका सवारीसाधन भित्रिए

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा भारतबाट मात्रै ८ खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा भारतबाट ८ खर्ब ९ अर्बको सामान आयात भएको देखिएको छ । गत बर्ष भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टपुर्जा र विभिन्न धातुका डल्लाहरु रहेका छन । उक्त…