Logo

धितोपत्र बोर्डका निर्देशक डा.अधिकारीले भने, ‘अर्थमन्त्रीको अनुत्पादक शब्द र पूँजीगत लाभकर बढ्दा सेयर बजार धरासयी’

काठमाडौं । धितोपत्र बोर्डले निर्देशक डा. नवराज अधिकारीले सरकारले बजेटमार्फत सेयर खरिदबिक्री वापतको पूँजीगत लाभकर बढाउनु गलत भएको बताएका छन् । ‘यदि सेयर बजार बुझेका अर्थमन्त्री हुन् भने सेयर लाग्दै आएको पूँजीगत लाभकर बढाउनु हुँदैन्थ्यो,’ नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘सरकारको अल्पकालिन सोचका कारण सेयर बजारमा समस्या उत्पन्न भएको…