काठमाडौं । रासस/एएफपी संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच स्वतन्त्र व्यापार सम्झौतामा सहमति भएको छ । महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको हो । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) को अर्को साझेदार मुलुक क्यानडासँग मङ्गलबार वार्ता अगाडि बढाउने भएका छन् । यद्यपि २५ वर्ष पुरानो नाफ्टाको भविष्य…