Logo

भूकम्पपीडित अनुदानको समयसीमा पुनः थपियो, पुस सम्म पहिलो किस्ता, बैशाख सम्ममा सबै लिनु पर्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा पुस मसान्त सम्म थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिएका छन । ‘पीडितले अझै पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझि नसकेकाले समयावधि थप गरिएको’…