Logo

बिजि मलको दशैंतिहार उपहार योजना, मोटरसाइकल देखि बैंकक घुम्ने अवसर सम्म

काठमाण्डौं । बिजी मलले ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजना संचालनमा ल्याएको छ । फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार योजनाबाट हातखाली नजाने उपहार समेत रहेको मलका निर्देशक राजु गिरीले जानकारी दिएका छन । चाडपर्वका बेला अधिकांश ग्राहकले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना शुरु गरिएको…