Logo

निगमको ग्राउण्डेड न्यारोबडी जहाज बुधबार देखी संचालनमा आउने, बारम्बार जहाजमा किन ठोकिन्छन चरा

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज एक पछि अर्को ग्राउण्डेड हुँदै गएको छ । निगमको वाईडबडी जहाज ‘अन्नपुर्ण’ ग्राउण्डेड भएको २२ दिन पछि संचालनमा आए पनि पुनः एयरबस नाईन एन एके डब्लु ३२० न्यारोबडी ग्राउण्डेड भएको छ । एयरबस न्यारोबडी ३२० जहाज भने गत शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरा ठोकिए पछि ग्राउण्डेड भएको…