Logo

चिनियाँ ब्यापार वातावरण अझै राम्रो हुन्छः राष्ट्रपति सी

काठमाडौं । चीनका राष्ट्रपति सी चिन फिङले व्यापार वातावरण अझ राम्रो बनाउन सरकार प्रयासरत रहेको जानकारी दिएका छन । शनिबार चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जन काँग्रेसमा पेश गरिएको सरकारी कार्य प्रतिवेदनबारे आफ्नो धारणा राख्दै उनले व्यापार वातावरण थप सुधार गर्ने जानकारी दिएका हुन । ‘बजारको मुख्य पक्षको जीवन्त शक्तिलाई प्रोत्साहित गरिँदै व्यापार वातावरणलाई सुधार…