काठमाडौं । प्रभु बैंक लिमिटेडले चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ । बैंकको १७ औं वार्षिक साधारण सभाले उक्त बोनश सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकको वार्षिक साधारण सभाले सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७४÷७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर वितरण गर्ने…