Logo

काभ्रेमा १ अर्ब लगानीमा पर्यटक स्मारक पार्क बन्दै, मन्त्री अधिकारी सहितको शालिक रहने

काठमाडौं । पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल रहेका मजदुर पर्यटकहरुको सम्झनामा काभ्रेको तिमालमा ‘पर्यटन स्मारक पार्क’ निर्माण हुने भएको छ । तिमाल गाउँपालिका र ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान) को सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उक्त पार्क निर्माण हुन लागेको हो । पर्यटन क्षेत्रमा ज्यान गुमाएका मजदुर तथा पर्यटन क्षत्रमा योगदान पुर्याएको ब्यक्तिहरुको सम्झनामा सो…