काठमाडौं । सरकारले पहिलोपटक संघिय संरचना अनुसारको नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले देश संघिय संरचनामा गएसँगै नीति तथा कार्यक्रम पनि पहिलोपटक नै संघिय संरचना अनुसार ल्याएको हो । सरकारले उक्त नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे संघीय संसदमा पेस गरिने भएको छ । मन्त्रिपरिषदको वैशाख १७ गतेको बैठकले अनुमोदन गरेको उक्त नीति…