GBIME

प्रभु बैंकको शाखा कञ्चनपुरको पुनर्वासमा, शाखा संख्या १७९ पुग्यो


बिजखबर संवाददाता
30 May, 2019 10:35 am

काठमाडौं । प्रभु बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ ।

Laxmi
NABIL
Yamaha

बैंकले विस्तार गरेको उक्त शाखाको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका हुन ।

बैंकले १ सय ७९ शाखा, १ सय ४५ एटिएम र २३ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL