Logo

किन घामसँगै ओइलाउँछ नेप्से ?, लगानीकर्ता भन्छन् नीतिगत सुधारले मात्र बजार बढ्दैन

काठमाडौं । बजेट भाषणसँगै नेप्से परिसुचक दोहोरो अंकमा बढ्ने आशामा बसेका लगानीकर्ताहरु निरास बन्न पुगेका छन् । बजेटले सेयर बजारलाई लगानीकर्ताको माग अनुरुप सम्बोधन गरेपनि बजार नबढ्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका हुन् । बजेटले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर घटाउने देखि गैर आवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न दिने, ट्रष्टी ऐन ल्याउने, बजारको दायरा…