काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन । पछिल्लो समय गुठीहरु मास्न नहुने भन्दै चौतर्फी आन्दोलन चर्किएपछि उक्त विधेयक फिर्ता लिएको जानकारहरुले बताएका छन । सत्तापक्षकै नेता कार्यकर्ताहरु गुठी विधेयक विरुद्ध उत्रिएपछि सरकार विधेयक फिर्ता लिन…