काठमाडौं । चिनियाँ कम्पनी हुवावेले अमेरिकी प्रतिवन्धका बाबजुद पनि आफ्नो ब्रान्ड भ्यालु न्युन हुन दिएको छैन । अघिल्लो हप्तामात्रै हुवावेले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको जानकारी दिएको हो । डब्लुपीपीको रिसर्च आर्म सेन्टरले प्रकाशन गरेको ब्रान्डजेडको वार्षिक सबैभन्दा बढी महत्वपूर्ण ग्लोबल ब्रान्डस् स्टडीमा हुवावे गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ…