Logo

पश्मिनाको व्यापार भारतसँग बढ्यो, चीनसँग ३६ प्रतिशतले गिरावट

काठमाडौं । भारतसँग पश्मिनाको निर्यात उच्च बढेको छ । नेपालमा उत्पादन हुने पश्मिनाको भारतीय बजारमा अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा निर्यात बढेको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको तथ्याङ्क अनुसार बैशाखसम्म अघिल्लो बर्षको तुलनामा निर्यात ७८ दशमलव ३ प्रतिशतले बढेको हो । अघिल्लो बर्षको सोही अवधिमा…