Logo

२ अर्बको १० बर्षे डिबेञ्चर जारी गर्दै एनबी बैंक, बार्षिक १०.२५ प्रतिशत ब्याज

कामठाडौं । नेपाल बङ्गलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘एनबीबी डिबेञ्चर २०८५÷८६’ जारी गर्ने भएको छ । बैंकले प्रतिकत्ता १ हजार रुपैयाँको दरले कुल २० लाख कित्ता एनबीबी डिबेञ्चर बिक्री गर्न लागेको हो । बैंकले उक्त डिबेञ्चर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियूक्त गरेको छ । उक्त ऋणपत्र निष्काशन सम्बन्धी…