Logo

संचार मन्त्री बास्कोटाले भने, ‘नेपाली मिडियामा साम्यवाद आयो क्लिन फिड लागू गरेरै छाडिन्छ’

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली मिडिया क्षेत्रमा साम्यवाद आएको बताएका छन् । उनले क्लिन फिड लागू गर्ने प्रश्नको उत्तर दिँदै अब नेपाली मिडियामा साम्यवाद आएको जानकारी दिएका हुन् । ‘नेपाल र नेपालीको हितका लागि सरकारले क्लिन फिड नीति लागू गरेरै छाड्ने छ,’ उनले भने, ‘अहिले केवल टिभी प्रदायकहरुले सांकेतिक आन्दोलन…