Logo

निगमको जहाजले काठमाडौं दिल्ली दैनिक ३ उडान भर्दै, दुबईको लागि उडान तालिका थपियो

काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको लागि दैनिक ३ उडान गर्ने भएको छ । यही बैशाखमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौ दिल्ली दैनिक उडान गर्न दिएको निर्देशन अनुसार उडान गर्नका लगि स्लट प्राप्त भएको निगमले जानकारी दिएको छ । यस अघि हप्तामा १४ उडान गर्दै आएको निगमले असार अन्तिम साताबाट दैनिक ३ उडान…