Logo

निगमले पायो जहाज मर्मत अनुमति, अब नेपाली ईन्जिनियरबाटै जहाज मर्मत सम्भार, बार्षिक करोडौं रकम बाहिरिनबाट जोगिने

काठमाडौं । नेपालका जहाजहरुमा सानो तिनो केहि त्रुटि आउँदा पनि विदेशी ईन्जिनियर बोलाएर मर्मत गर्नुपर्ने दिनको अन्त्य भएको छ । नेपाल बायु सेवा निगमले लामो समयपछि ‘पार्ट १४५’ को स्विकृति पाएसँगै अब नेपाली ईन्जिनियरहरुले नै जहाजको मर्मतसम्भार गर्न सक्ने भएका हुन । यसअघि बेलायतको बीसीटी नामक संस्थाले पाएको उक्त स्विकृति अब नेपाल वायुसेवा निगमले नै…