Logo

अमेरिकासँग हुवावेको प्रतिवन्ध फुकुवा, चीन अमेरिका व्यापार युद्ध स्थगित

काठमाडौं । अमेरिकाले केही दिन अघि लगाएको चिनियाँ कम्पनी हुवावेको प्रतिवन्ध फुकुवा गरेको छ । जापानको ओसाकामा भएको जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपीङबीच भएको भेटवार्तामा उक्त प्रतिवन्ध फुकुवा भएको घोषणा गरिएको हो । वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले हुवावेको प्रतिवन्ध फुकुवा भएको जानकारी दिएका हुन । यस्तै उक्त भेटमा…