Logo

बजार दोहोरो अंकले बढ्दा अर्ब नजिक पुग्यो कारोबार, उच्च कारोबारमा बैंकिङ समुहको वर्चश्व

काठमाडौं । केही सयमयता उकालो लाग्न सुरु गरेको बजार सोमबार पनि दोहोरो अंकले बढेको छ । बजार खुलेको केही समय घटेको बजारमा अन्तमा ९ दशमलव ३२ अंकले उकालो लागेको छ । दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आईतबार ५४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ९० अर्ब रुपैयाँभन्दा बढीको…